सक्रिय संक्रमित संख्या १३ सय माथि, १४१ संक्रमित थपिए – Nepal Press

सक्रिय संक्रमित संख्या १३ सय माथि, १४१ संक्रमित थपिए

काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमणको दर उकालो लाग्ने क्रममा छ । स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घन्टामा १४१ संक्रमित थपिएका छन् ।

यही अवधिमा मृत्य शुन्य छ भने निको हुने संख्या ८२ छ ।

कूल संक्रमित संख्या २ लाख ७६ हजार ९८० पुगेको भने मृतक संख्या ३०२७ पुगेको छ । अहिलेसम्म १३ सय ४१ सक्रिय संक्रमित छन् ।

पछिल्लो समय संक्रमित र सक्रिय संक्रमित संख्या बढिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर