कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु – Nepal Press

कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

कैलाली । कञ्चनपुरमा करेन्ट लागेर शुक्रबार एक जनाको मृत्यु भएको छ ।

जिल्लाको कृष्णपुर नगरपालिका-२ बंकका ४० वर्षीय तेजबहादुर डगौराको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

मोटरबाट पानी तान्ने क्रममा उनलाई करेन्ट लागेको र घटनास्थलमै मृत्यु भएको कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर