इपीएलको आगामी संस्करणलाई भारतीय ब्राण्डले प्रायोजन गर्ने – Nepal Press

इपीएलको आगामी संस्करणलाई भारतीय ब्राण्डले प्रायोजन गर्ने

काठमाडौैं । एभरेस्ट प्रिमियर लिगको आगामी संस्करणलाई एउटा भारतीय ब्राण्डले प्रायोजन गर्ने भएको छ ।

आगामी २५ सेप्टेम्बरदखि ९ अक्टोबरसम्म हुन लागेको २० ओभरको क्रिकेट प्रतियोगिताको मुख्य कोस्पोन्सरमा स्पोट्रसवेयर उत्पादन गर्ने ब्राण्ड ‘सेभेन’ ले प्रायोजन गर्ने निश्चित भएको हो ।

आज आयोजित पत्रकार सम्मेलनमा कम्पनीले नेपालमा क्रिकेटको लोकप्रियता सँगै इपीएलमा प्रायोजकका रुपमा रहन पाँदा खुशी व्यक्त गर्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर