फैसलाको खुशीयालीमा अनेरास्ववियूले देशभर दीप प्रज्वलन गर्ने – Nepal Press

फैसलाको खुशीयालीमा अनेरास्ववियूले देशभर दीप प्रज्वलन गर्ने

काठमाडौं । सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिएसँगै तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रकै अवस्थामा पुगेको फैसला गरेको छ ।

अदालतको फैसलाको पक्षमा र आधिकारिक रूपमा नेकपा एमालेको कार्यकर्ता भएको खुशीयालीमा साबिक एमाले समर्थित विद्यार्थी संगठन अनेरास्वियूले देशभर दीप प्रज्वलन गर्ने भएको छ ।

साँझ ६ बजे काठमाडौंको माइतीघर र देशभर अनुकुल स्थानमा दीपप्रज्वलन तय गरिएकोले उपस्थितिका लागि सो संगठनले आव्हान गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर