सुन तोलामा ५०० ले बढ्यो – Nepal Press

सुन तोलामा ५०० ले बढ्यो

काठमाडौं । आइतबार नेपालकाे सुनचाँदी बजारमा मूल्य वृद्धि भएको छ ।

आज छापावाला सुन प्रतितोला ८६ हजार १०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै तेजावी सुन प्रतितोला ८५ हजार ६५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।

चाँदीको मूल्य प्रतितोला १२५० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर