पाकिस्तानी प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुँदै – Nepal Press

पाकिस्तानी प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुँदै

इस्लामावाद- पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आज संसदमा अविश्वासको प्रस्तावको सामना गर्दैछन् ।

पाकिस्तानको संसदमा केहीबेरमा मतदान हुँदैछ । पाकिस्तानी सेनाको जासुसी निकायका प्रमुख जनरल कमार जावेद वाज्दाले सेना खानको पक्षमा रहेको बताएका छन् ।

उनले मतदान गर्ने सांसदहरुको कडा निगरानी गर्न निर्देशन दिएका छन् । तर, प्रतिपक्षी नेता मारयाम नवाजले चाहिँ सेनाको निर्देशनले जनतामा गलत सन्देश जाने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर