सरकार र विप्लव समूहबीच आजै दोस्रो चरणको वार्ता सम्पन्न – Nepal Press

सरकार र विप्लव समूहबीच आजै दोस्रो चरणको वार्ता सम्पन्न

काठमाडौं । सरकारले बनाएको वार्ता टोलीले विप्लव समूहको वार्ता टोलीसँग आजै दोस्रो चरणको वार्ता गरेको छ । सरकारी वार्ता टोलीका सदस्य प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले ट्वीटमार्फत सो जानकारी दिएका हुन् ।

भट्टराईका अनुसार वार्ता विषय केन्द्रित भएको छ ।

‘वार्ता विषय केन्द्रित भएको, दुवै पक्ष समान धारणानजिक पुगेको र छिट्टै निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ’, भट्टराईले लेखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर