कांग्रेस नेता गोपालमान श्रेष्ठ अस्वस्थ, नर्भिकमा उपचार हुँदै – Nepal Press

कांग्रेस नेता गोपालमान श्रेष्ठ अस्वस्थ, नर्भिकमा उपचार हुँदै

काठमाडौं । शरीरमा अक्सिजनको मात्रा कमी देखिएपछि कांग्रेस नेता एवं पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ नर्भिक अस्पतालमा भर्ना भएका छन् ।

स्वास्थ्यमा असहज महसुस भएपछि आइतबार साँझ अस्पताल पुगेका श्रेष्ठलाई भर्ना गरेर उपचार थालिएको हो ।

श्रेष्ठका सहयोगीका अनुसार हाल जनरल वार्डमा उपचाररत श्रेष्ठको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर