सुन तोलामा पाँच सयले घट्यो, आजको मूल्य कति ? – Nepal Press

सुन तोलामा पाँच सयले घट्यो, आजको मूल्य कति ?

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

पछिल्लो समय सुनको भाउमा उतार चढाब देखिएको छ ।  यसैगरी आज तेजावी सुन प्रतितोला ८८ हजार ८५० रुपैयाँ रहेको छ । आज चाँदीको मूलयमा भने थोरै बढोत्तरी भएको छ । तोलामा १० रुपैयाँले बढेर प्रतितोला १३ सय ५५ रुपैयाँ कायम भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर