नाओमी ओसाकाले जितिन् अष्ट्रेलियन ओपन टेनिस – Nepal Press

नाओमी ओसाकाले जितिन् अष्ट्रेलियन ओपन टेनिस

काठमाडौं । जापानकी नाओमी ओसाकाले दोस्रोपटक अष्ट्रेलियन ओपन जितेकी छिन् ।

२३ वर्षिया ओसाकाले अमेरिकाकी जेनिफर ब्राडीलाई ६–४, ६–३ ले जित्दै चौंथोपटक ग्रान्डस्लाम टाइटल आफ्नो नाममा लेखाइन् ।

यो जितसँगै ओसाकाले विश्व टेनिसमा आफ्नो दबदबा कायमै राखेकी छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *