अकबरले अम्मरालाई भीरबाट धकेले, अम्मराको मृत्यु – Nepal Press

अकबरले अम्मरालाई भीरबाट धकेले, अम्मराको मृत्यु

कैलाली । दार्चुलाको नौगाड नगरपालिका–६ स्थित गडिगाड भीरमा २३ बर्षिया अम्मरा खत्रीलाई भीरबाट धकेलेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका दार्चुलाले जानकारी दिएको छ ।

अकबरसिंह बोहराले पछाडिबाट धकेलेको हत्या गरेको दार्चुलाका प्रहरी प्रमुख मनोहर भट्टले जानकारी दिए ।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अकबरसिंह फरार छन् । उनको खोजी भइरहेको भट्टले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर