नेपाल एअरलाइन्सको हिउँदेकालीन उडान तालिका सार्वजनिक – Nepal Press

नेपाल एअरलाइन्सको हिउँदेकालीन उडान तालिका सार्वजनिक

काठमाडौं । नेपाल एअरलाइन्सले हिउँदेकालीन आन्तरिक उडान तालिका सार्वजनिक गरेको छ ।

माघ २० गतेदेखि फागुन १६ गतेसम्मका लागि एअरलाइन्सले सोमबार ट्वीट गर्दै तालिका सार्वजनिक गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *