सुन तोलामा २०० ले घट्यो, आजको मूल्य कति ? – Nepal Press

सुन तोलामा २०० ले घट्यो, आजको मूल्य कति ?

काठमाडौं । सोमबार सुन तोलामा दुई सयले घटेको छ । आज छापावाल सुन तोलको ९०,४०० रहेको छ ।

हिजो छापावाला सुन प्रतितोला ९०,६०० रहेको थियो । त्यसै तेजावी सुन प्रतितोला ८९,९५० रहेको छ। भने चाँदी तोलामा ५ रुपैयाँले बढेर १,३१५ रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर