कतिमा भयो चन्द्रागिरीको पहिलो कारोबार ? – Nepal Press

कतिमा भयो चन्द्रागिरीको पहिलो कारोबार ?

काठमाडौं । आइतबारबाट स्पेशल प्रिओपनमा आएको चन्द्रागिरी हिल्सको (ऋन्ज्) को पहिलो कारोबार भएको छ । आज भएको पहिलो कारोबारमा कम्पनीको प्रतिकित्ता १६१ रुपैयाँमा कायम भएको छ ।

नेपाल स्टक एक्सचेञ्जले कम्पनीको १ करोड ५३ लाख ४० हजार ९१० कित्ता शेयर आइतबारदेखि कारोबारमा आउनेगरी शुक्रबार सूचीकृत गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर