काठमाडौंमा प्रचण्ड-माधव समूहको मसाल जुलुस (फोटोफिचर) – Nepal Press
काठमाडौंमा प्रचण्ड-माधव समूहको मसाल जुलुस (फोटोफिचर)
निशान्त सिंह गुरुङ्ग २०७७ माघ २१ गते १८:३९
२०७७ माघ २१ गते १८:३९

काठमाडौं- विभाजित नेकपाको प्रचण्ड-माधव समूहले भोलि घोषणा गरेको आमहड्तालको पूर्वसन्ध्यामा आज साँझ मसाल जुलुस निकालेको छ । काठमाडौंका विभिन्न स्थानमा निकालिएको मसाल जुलुसमा उक्त समूहका सयौं कार्यकर्ता सहभागी थिए । उनीहरुले सरकार र प्रधानमन्त्री केपी ओलीको विरोधमा नारावाजी गरेका छन् ।