प्रचण्ड–माधव समूह – Nepal Press
प्रचण्ड–माधव समूह

प्रचण्ड-माधव पक्षको शक्ति प्रदर्शन आज, पाँच ठाउँबाट जुलुस निस्कँदै

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष) ले आज शक्ति प्रदर्शन गर्दैछ । उपत्यकाका पाँच ठाउँबाट निस्कने जुलुसको नेतृत्व गर्न अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ बाहेकका सबै केन्द्रीय नेता सडकमा ओर्लिदैछन्। केन्द्रीय संघर्ष समितिका अनुसार सबै सहायक...