४६ जना इन्सपेक्टर डिएसपी बढुवाका लागि सिफारिस (सूचिसहित) – Nepal Press

४६ जना इन्सपेक्टर डिएसपी बढुवाका लागि सिफारिस (सूचिसहित)

काठमाडौं। नेपाल प्रहरी जनपद प्रहरी समूहदर्फका ४६ जना प्रहरी निरिक्षक (इन्सपेक्टर) प्रहरी नायव उपरिक्षक (डिएसपी)  बढुवाका लागि सिफारिस भएका छन् ।

आइतबार बसेको बढुवा समितिको बैठकले उनिहरुलाई बढुवाका लागि सिफारिस गरेको हो ।

प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उप–नियम (४) को प्रावधान अनुसार उनिहरुको बढुवा भएको बढुवा समितिका सदस्य सचिव समेत रहेका नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजीपी) निरज शाहीले एक विज्ञप्तीमार्फत जानकारी गराएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *