नेपाल प्रहरीका १७ एसएसपीको सरुवा तथा पदस्थापन (सूचीसहित) – Nepal Press

नेपाल प्रहरीका १७ एसएसपीको सरुवा तथा पदस्थापन (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका हालै बढुवा भएका एसएसपीहरुको सरुवा र पदस्थापन भएको छ । २९ पुसमा बढुवा सिफारिस भएका ११ एसएसपीहरुसहित अन्य ६ जनाको सरुवा तथा पदस्थापन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सरुवा र पदस्थापन भएका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरुको विवरण यसप्रकार छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *