मुख्यमन्त्री राईले भने– रीत नपुगेको अविश्वास प्रस्ताव खारेज हुनुपर्छ (भिडियो) – Nepal Press

मुख्यमन्त्री राईले भने– रीत नपुगेको अविश्वास प्रस्ताव खारेज हुनुपर्छ (भिडियो)

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध प्रचण्ड-माधव नेपाल पक्षले दर्ता गरेको अविश्वासको प्रस्ताव रित नपुगेको भन्दै खारेज हुनुपर्ने बताएका छन् ।

प्रदेशसभा अधिवेशन शुरु हुने अघिल्लो दिन मुख्यमन्त्री राईले नेपालप्रेससँग कुरा गर्दै भने– मेरो बिरुद्ध दर्ता भएको अवश्विासको प्रस्तावको दर्ता प्रकृया नै विधिसम्मत ढंगबाट आएको छैन। त्यसैले प्रस्तावमाथि छलफल गर्नु आवश्यक देखिदैन । त्यो खारेज हुनुपर्छ ।

मुख्यमन्त्री राईले संसदीय अभ्यासमा गरएिको व्यवस्था र प्रणालीमा दलको विधान प्रमुख हुने भन्दै दलको विधान विपरित भएको कार्यलाई बैधानिकता दिन नहुने तर्क गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर