ओलीको जिज्ञासाः मैले हँसाए भनेर किन पीर परेको होला ? – Nepal Press

ओलीको जिज्ञासाः मैले हँसाए भनेर किन पीर परेको होला ?

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले जनतालाई खुसी बनाउँदा पनि केहीलाई पीर परेको टिप्पणी गरेका छन्।

शनिबार आफू पक्षीय नेकपाको प्रदेश १ का आगुवा कार्यकर्ता भेलालाई राजधानीमा सम्बोधन गर्दै उनले भने– हसाउँदै हिँड्छ भन्छन्। म देशै हँसाउन चाहन्छु। मैले हँसाए भनेर पीर परेको छ। नेपाली जनता हाँसेकोमा किन पीर परेको होला ?

ओलीले जनता रुवाउन खोजे पनि त्यसो हुन आफूले नदिने बताए। भने– रुवाउन खोजेका थियौं, सकेनौं, सक्दैनौं। रुन दिइन्नँ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर