प्रदेशसभामा राजनीतिक हस्तक्षेप हुनसक्छ: मन्त्री तुम्बाहाङ्फे – Nepal Press

प्रदेशसभामा राजनीतिक हस्तक्षेप हुनसक्छ: मन्त्री तुम्बाहाङ्फे

विराटनगर । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री डा .शिवमाया तुम्बाहाङ्फेले नेकपा विवादलाई अन्त्य गर्दै पार्टीका दुवै पक्ष मिलेर जान सकिने बताएकी छिन् ।

विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री तुम्बाहाङ्फेले प्रदेशसभा र सरकारका क्षेत्राधिकार, ऐन र नियमावली भएको बताउँदै राष्ट्रिय राजनीतिको हस्तक्षेप भने पर्न सक्ने बताइन ।

नेपाल कम्युनिष्ट (नेकपा)ओली पक्षकी नेत्री तुम्बाहाङ्फेले भनिन्,‘अहिले पनि समय रहेकाले पार्टीका दुवै पक्ष मिलेर जान सकिन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर