आठौं राष्ट्रिय पोशाक दिवस – Nepal Press

आठौं राष्ट्रिय पोशाक दिवस

निशान्त सिंह गुरुङ्ग २०७७ पुष १७ गते १३:२५
२०७७ पुष १७ गते १३:२५

शुक्रबार प्रस्तावित आठौं राष्ट्रिय पोशाक दिवस मनाइएको छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल र श्रद्धावान नेपालले संयुक्त रुपमा पोशाक दिवस मनाएको हो । राष्ट्रिय पोशाकको संरक्षण गर्न सरकारलाई आग्रह गर्दै -यालीसमेत गरिएको थियो । -यालीमा दौरा, सुरुवाल र ढाकाटोपी लगाएका सयौं युवा उपस्थित थिए । -यालीपछिको कोणसभामा विभिन्न सांस्कृतिक प्रस्तुति प्रदर्शन गरिएको थियो ।