राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेश
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०७७ पुष १६ गते १५:१३
![](https://www.nepalpress.com/wp-content/uploads/2020/12/J4A1324_077-9-16.jpg)
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आयोगको आर्थिक वर्ष २०७६। ०७७ को वार्षिक प्रतिवेदन पेश गरेका छन् ।
नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रपति भवन, शीतल निवासमा आज सो प्रतिवेदन पेश गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर