प्रचण्डपत्नी सीता अस्पताल भर्ना – Nepal Press

प्रचण्डपत्नी सीता अस्पताल भर्ना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् ।

छोरी गंगा दाहालका अनुसार उनलाई बुधवार अस्पताल भर्ना गरिएको हो । उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ।

उनी पार्किन्सन जस्तो देखिने प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी) बाट लामो समयदेखि पीडित छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *