नेपाल प्रहरीका नौ एसएसपी डीआईजी बढुवा सिफारिश (सूचीसहित) – Nepal Press

नेपाल प्रहरीका नौ एसएसपी डीआईजी बढुवा सिफारिश (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका नौ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न प्रहरी प्रधान कार्यालयले सिफारिश गरेको छ ।

रिक्त नौ डीआईजीका लागि एक नम्बरमा गणेशबहादुर ऐर सिफारिश भएका छन् भने ३३ किलो सुन काण्डमा परेर सफाइ पाएका दिवेश लोहनी पाँच नम्बरमा सिफारिश भएका छन् ।

हेर्नुस् बढुवा सिफारिस सूची


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *