सर्वोच्चअघि नेविसंघको प्रदर्शन, प्रदर्शनकारी प्रहरीको नियन्त्रणमा – Nepal Press

सर्वोच्चअघि नेविसंघको प्रदर्शन, प्रदर्शनकारी प्रहरीको नियन्त्रणमा

काठमाडौं । नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले संसद विघटनको विरुद्धमा सर्वोच्च अदालत अगाडि प्रदर्शन गरेका छन् । नेविसंघको झण्डासहित सर्वोच्च गेटअगाडि नाराबाजी गर्ने नेविसंघ कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुले संसद विघटनको कदम असंवैधानिक भन्दै नाराबाजी गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर