श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सले १० दशमलव ५३ प्रतिशत लाभांस प्रस्ताव – Nepal Press

श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सले १० दशमलव ५३ प्रतिशत लाभांस प्रस्ताव

काठमाडौं । श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले १० दशमलव ५३ प्रतिशत लाभांस प्रस्ताव गरेको छ । आर्थिक बर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीले सो लाभांस प्रस्ताव गरेको हो ।

कम्पनीले ७ दशमलव ३७ प्रतिशत बोनस शेयर तथा ३ दशमलव १६ प्रतिशत (कर प्रयोजन समेत) नगद लाभांस दिने भएको छ । कम्पनीको चुक्ता पूँजी ८२ करोड ९० लाख ३५ हजार रहेको छ । लाभांस कम्पनीले आगामी पौष २९ गते साधारण सभाले पारित गर्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर