ओलीद्वारा ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा – Nepal Press

ओलीद्वारा ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले साबिकको ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य थपेर ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरेका छन् ।

त्यसमा १९७ जना पछि थप गर्ने उनले बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकमा सुनाएका छन् ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खवर