ओली पक्षधर नेकपा केन्द्रीय कमिटीको बैठक बालुवाटारमा जारी – Nepal Press

ओली पक्षधर नेकपा केन्द्रीय कमिटीको बैठक बालुवाटारमा जारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेकपा केन्द्रीय कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ ।

ओलीको अध्यक्षतामा शुरु भएको बैठकमा पूर्व माओवादीतर्फका केही नेता पनि सहभागी छन् भने माधव नेपाल समूहमा रहेका केही सदस्य पनि थपिएका छन् । यो बैठकले अर्का अध्यक्षलाई कारवाही गर्ने सम्भावना छ भने नयाँ केन्द्रीय सदस्यहरु थपिदैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर