दिउँसो ३ बजे देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन – Nepal Press

दिउँसो ३ बजे देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रतिनिधिसभा विघटनको निर्णय र त्यसप्रश्चात उत्पन्न परिस्थितिबारे प्रधानमन्त्री ओलीले सम्बोधनमार्फत आफ्नो भनाइ सार्वजनिक गर्न खोजेका हुन् ।

आज दिउँसो ३ बजे प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको सचिवालयले जनाएको छ । सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर