सिंहदरबार प्रवेशद्वारमा प्रदर्शन, प्रहरीको हस्तक्षेप – Nepal Press

सिंहदरबार प्रवेशद्वारमा प्रदर्शन, प्रहरीको हस्तक्षेप

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरुद्धमा नागरिक समाजका अगुवाहरुले सिंहदरबारको दक्षिणगेटमा प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दक्षिण गेटमा भेला भएर सरकारविरुद्ध नाराबाजी गरेका प्रदर्शनकारीलाई निषेधाज्ञा तोडेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर