बालुवाटारमा ओली पक्षधर सांसदको बैठक, बादल गएनन्

२०७७ पुष ६ गते १०:५१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अोलीले विघटित प्रतिनिधिसभा र राष्ट्रियसभाका आफू निकट सांसदहरुसँग पछिल्लो कदमको औचित्य पुष्टि गर्न छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको सांसदहरुसँगको छलफलमा गृहमन्त्री रामवहादुर थापा बादल भने उपस्थित छैनन् । पूर्व माओवादीतर्फका लेखराज भट्ट र छक्कवहादुर लामा बैठकमा सहभागी छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर