प्रचण्ड फेरि बालुवाटारमा, प्रधानमन्त्रीसँग छलफल जारी – Nepal Press

प्रचण्ड फेरि बालुवाटारमा, प्रधानमन्त्रीसँग छलफल जारी

काठमाडौं । नेकपा स्थायी कमिटी बैठक अपराह्न १ बजेदेखि बस्ने भनिए पनि अचानक संसद विघटनको सिफारिस भएपछि अन्यौल बढेको छ । अन्यौलकै बीच प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीसँग छलफल गर्न अध्यक्ष प्रचण्ड पुनः बालुवाटार गएका छन् ।

अहिले दुवै अध्यक्षबीच छलफल चलिरहेको छ । स्थायी कमिटी बैठकका लागि नेकपा नेताहरु पनि बालुटार पुग्ने क्रम जारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर