खुमलटारबाट बाहिरिए प्रधानमन्त्री ओली – Nepal Press

खुमलटारबाट बाहिरिए प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली कार्यकारी अध्यक्ष प्रचण्डसँग करीव डेढ घण्टा लामो छलफलपछि खुमलटारबाट बाहिरिएका छन् ।

दुई नेताबीच वार्ता चलिरहेकै बेला उपाध्यक्ष वामदेव गौतमलाई पनि खुमलटार बोलाइएको थियो । गौतम दुवै अध्यक्षबीच समझदारी गराउने पक्षमा क्रियाशील छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर