‘सर्वोच्च बार’मा नेतृत्वका लागि चुनाव हुँदै, खनाल र शाक्य मैदानमा – Nepal Press

‘सर्वोच्च बार’मा नेतृत्वका लागि चुनाव हुँदै, खनाल र शाक्य मैदानमा

काठमाडौं। सर्वोच्च अदालत बार एशोसिएसनको नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन हुँदैछ । नेतृत्वका लागि अधिवक्ताद्वय रविनारायण खनाल र पूर्णमानव शाक्य चुनावी मैदानमा छन् ।

खनाल प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानून व्यवसायी समूह र शाक्य बृहत् लोकतान्त्रिक समावेशी (मधेशी, आदिवासी, जनजाति) पेशागत कानून व्यवसायी समूहबाट भीड्दैछन् ।

बिहान ८ बजेदेखि २ बजेसम्म हुने निर्वाचनमा ६०५ जना कानून व्यवसायीले मतदान गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर