१८ जिल्लाका सिडिओ सरुवा, को कहाँ पुगे ? (सूचीसहित) – Nepal Press

१८ जिल्लाका सिडिओ सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले शुक्रवार १८ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ ।

गृह मन्त्रालयका अनुसार ललितपुरमा ढुण्डीप्रसाद निरौला सरुवा भएका छन् भने रामेछापकी रुद्रादेवी शर्मा गुल्मी सरुवा भएकी छन् । अरु को कहाँ सरुवा भए ? हेर्नुस सूची


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर