नौ महिनापछि खुल्यो पशुपति मन्दिर – Nepal Press

नौ महिनापछि खुल्यो पशुपति मन्दिर

निशान्त सिंह गुरुङ्ग २०७७ पुष १ गते १६:०४
२०७७ पुष १ गते १६:०४

कोरोना भाइरसका कारण २०७६ चैत ११ गतेदेखि बन्द भएको पशुपतिनाथको मन्दिर आजदेखि भक्तजनकाल लागि खुला गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको सुरक्षा मापदण्ड पालना गरेर मन्दिर खोलिएको हो । मन्दिर प्रवेश गर्दा २ मिटरको दुरी राख्नुपर्ने, मास्क अनिवार्य लगाउनुपर्ने नियमको व्यवस्था गरिएको छ ।