पशुपति – Nepal Press
पशुपति

नयाँ वर्षको पहिलो दिन पशुपतिमा थामिनसक्नु भीड (तस्बिरहरु)

नयाँ वर्ष २०७९ को पहिलो दिन हिन्दूहरुको तीर्थस्थल काठमाडौंको पशुपतिनाथमा श्रद्धालुहरुको भीड लागेको छ । मन्दिर परिसरमा बिहानैदेखि भीड लागेपछि व्यवस्थापन गर्न पशुपति क्षेत्र विकास कोष र प्रहरीलाई कठिन भएको छ ।