संवैधानिक परिषद् बैठक सम्पन्न, प्रधानमन्त्री शीतलनिवासमा – Nepal Press

संवैधानिक परिषद् बैठक सम्पन्न, प्रधानमन्त्री शीतलनिवासमा

काठमाडौं । संवैधानिक परिषद्को बैठक सम्पन्न भएको छ ।

बैठकको निर्णयबारे केही जानकारी दिइएको छैन । तीन जना उपस्थित भएको बैठकले विभिन्न संवैधानिक अंगका पदाधिकारीहरुको नियुक्तिको सिफारिश माथि छलफल गरेको छ ।

बैठक लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवास गएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर