अध्यादेशबारे पार्टीलाई जानकारी छैनः नेकपा प्रवक्ता – Nepal Press

अध्यादेशबारे पार्टीलाई जानकारी छैनः नेकपा प्रवक्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्नेबारे पार्टीलाई कुनै जानकारी नभएको बताएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी पहिलो संशोधन अध्यादेश जारी गरिएकोमा प्रतिक्रिया दिँदै प्रवक्ता श्रेष्ठले भने– यो प्रधानमन्त्रीजीको व्यक्तिगत निर्णय हो, यसबारे पार्टीमा कुनै छलफल भएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर