भिडियो
मत बदर हुन नदिन मतदाता शिक्षामा ध्यान दिइनेछ : निर्वाचन आयोग (भिडिओ)
२०७९ साउन २४ गते १६:२६
काठमाडौं । निर्वाचन आयोगले निर्वाचनमा मतपत्र बदर हुन नदिन मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने जनाएको छ । मंगलबार आयोगमा स्थानीय तह निर्वाचन, २०७९ प्रचार प्रसार तथा मतदाता शिक्षा कार्यक्रम प्रगति समीक्षा कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यसअघिका कमी कमजोरीलाई हटाउँदै मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने बताएका हुन् ।...
ट्रेन्डिङ