१६ सीडीओसहित २५ सहसचिवको एकैपटक सरुवा, को कहाँ पुगे ? (सूचीसहित) – Nepal Press

१६ सीडीओसहित २५ सहसचिवको एकैपटक सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले बुधबार एकैपटक १६ जिल्लाका सीडीओसहित २५ सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ ।

गृहमन्त्री रवि लामिछानेको मन्त्रीस्तरको निर्णयबाट १६ प्रमुख जिल्ला अधिकारीसहित सहसचिव तहका २५ उच्चपदस्थ कर्मचारी सरुवा भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *