कलंकीको भाटभटेनीमा आगलागी – Nepal Press

कलंकीको भाटभटेनीमा आगलागी

काठमाडौं । काठमाडौंको कलंकीस्थित भाटभटेनी सुपरमार्केटमा आगलागी भएको छ । भाटभटेनी सुपर मार्केटको जेनेरेटर पड्कीएर साढे पाँच बजे भएको अहिले आगलागी नियन्त्रणमा आइसकेको महानगरीय प्रहरी परिसर कालीमाटीले जनाएको हो ।

आगलागी हुने वित्तिकै सुरक्षाकर्मी परिचालन भएर आगलागी नियन्त्रणमा ल्याएकाले जेनेरेटर बाहेक अन्य कुनै पनि क्षति नभएको प्रहरी वृतका प्रमुखसमेत रहेका प्रहरी नायव उपरीक्षक (डीएसपी) रुपक खड्काले नेपाल प्रेसलाई जानकारी दिए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *