दश तस्बिरमा हेर्नूस् पदभार ग्रहण गर्दा देखिएको झाँक्रीको उन्मुक्त हाँसो – Nepal Press
दश तस्बिरमा हेर्नूस् पदभार ग्रहण गर्दा देखिएको झाँक्रीको उन्मुक्त हाँसो
नेपाल प्रेस २०७८ असोज २३ गते १७:१५
२०७८ असोज २३ गते १७:१५

काठमाडौं । सहरी विकास मन्त्रालयमा शुक्रवार साँझ मन्त्रीको स्वागतका लागि बसेका कर्मचारीमा संशय थियो–नयाँ मन्त्री रामकुमारी झाँक्री कडा छिन्, के भनेर झपार्ने हुन् कि ?

तर जसै मन्त्रीको प्रवेश भयो सोचेभन्दा फरक दृष्यमात्र देखियो । गाडीबाट ओर्लेदेखि नै उन्मुक्त हाँसोमा देखिएकी झाँक्रीका हरेक पोजमा हाँसोबाहेक अरु देखिएन ।

नेपालप्रेसकर्मी उमेश कार्कीले झाँक्रीले मन्त्रीको पदभार ग्रहण गर्दाको उनको हाँसोलाई १० तस्बिरमा यसरी कैद गरेका छन् ।