युवा संघको टर्चलाइट जुलुसमा प्रहरीको हस्तक्षेपपछि झडप (तस्बिरहरु) – Nepal Press
युवा संघको टर्चलाइट जुलुसमा प्रहरीको हस्तक्षेपपछि झडप (तस्बिरहरु)
नेपाल प्रेस २०७८ भदौ २५ गते १९:१३
२०७८ भदौ २५ गते १९:१३

काठमाडौं । नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपालको टर्च लाइट जुलुसमा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको छ । सरकार कहाँ छ ? भन्दै युवा संघले नयाँ बानेश्वरमा टर्चलाइट बालेर गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो ।

त्यसक्रममा प्रदर्शनकारीले इटा प्रहार गरेपछि प्रहरीले तितरबितर बनाएको थियो ।