वर्षाका बीच बानेश्वरमा एमसीसीविरुद्ध प्रदर्शन (तस्बिरहरू) – Nepal Press
वर्षाका बीच बानेश्वरमा एमसीसीविरुद्ध प्रदर्शन (तस्बिरहरू)
नेपाल प्रेस २०७८ भदौ २३ गते १६:३२
२०७८ भदौ २३ गते १६:३२

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) खारेजीको माग गर्दै आज पनि काठमाडौंमा विरोध प्रदर्शन जारी छ । संसद बैठक शुरू हुने बेलामा एमसीसीविरुद्ध विरोध बढेको छ ।

काठमाडौं उपत्यकामा भइरहेको वर्षाको बाबजुज बानेश्वरस्थित संसद भवनअगाडि र माइतीघरमा एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै विरोध प्रदर्शन गरिएको हो ।




















तस्बिरहरू : सरोज बैजु/उमेश कार्की ।