रोपाइँमा रमाईलो ! हेर्नुस् ३० तस्बिर – Nepal Press
रोपाइँमा रमाईलो ! हेर्नुस् ३० तस्बिर
नेपाल प्रेस २०७८ असार १५ गते १७:४८
२०७८ असार १५ गते १७:४८

काठमाडौं । धान दिवसको अवसरमा नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले भक्तपुरमा रोपाइँ गरेको छ । रोपाइँमा एमाले नेता एवम् पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायत नेता, कार्यकर्ता सहभागी थिए ।

रोपाइँमा सहभागीले आपसमा हिलो छ्याछ्यापसँगै नाचगान गरी रमाइलोसमेत गरेका छन् ।

हेर्नुहोस्, रोपाइँका केही रमाइला तस्बिर