फैसलापछि सर्वोच्च परिसरमा जे देखियो (तस्वीरहरु) – Nepal Press
फैसलापछि सर्वोच्च परिसरमा जे देखियो (तस्वीरहरु)
प्रतिनिधिसभा पुनःस्थापना
निशान्त सिंह गुरुङ्ग २०७७ फागुन ११ गते १९:००
२०७७ फागुन ११ गते १९:००

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालगायत अदालतबाट बाहिरिएका छन् ।

फैसला आउने भएसँगै अदालत परिसरमा भीड बढेको थियो भने सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

तस्वीरमा हेर्नुहोस् फैसलापछि अदालत परिसरमा देखिएका केही दृश्यः