नेविसंघ केश मुण्डन गरेर प्रर्दशनमा, प्रहरी हस्तक्षेप (भिडियो) – Nepal Press

नेविसंघ केश मुण्डन गरेर प्रर्दशनमा, प्रहरी हस्तक्षेप (भिडियो)

निशान्त सिंह गुरुङ्ग २०७७ माघ ६ गते १९:४८
२०७७ माघ ६ गते १९:४८

काठमाडौं। नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रतिनिधिसभा विघटनविरुद्ध केश मुण्डनसहित राजधानीका केही कलेज तथा कम्याम्पसमा प्रदर्शन गरेका छन्।मंगलबार काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस र चावहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा उनीहरुले प्रदर्शन गरेका हुन् ।प्रर्दशनमा उत्रेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेविसंघका अनुसार १५ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।