तस्वीरमा हेर्नुहोस् प्लटिङअघि र पछिको राजधानी – Nepal Press
तस्वीरमा हेर्नुहोस् प्लटिङअघि र पछिको राजधानी
विजय गजमेर २०७७ पुष २० गते १७:३३
२०७७ पुष २० गते १७:३३

काठमाडौं । केही वर्षयता काठमाडौंलगायत देशका मुख्य सहरमा घर बन्ने क्रम निकै बढेको छ । घर बन्ने क्रम बढेसँगै खाली जग्गामा प्लटिङ गरेर बिक्री गर्ने क्रम पनि बढेको छ ।

यसरी प्लटिङ गर्दा खेतीयोग्य जमीन तथा वनको विनाश भइरहेको छ । जसकारण पर्यावरण र कृषि क्षेत्र प्रभावित भएको छ ।

केही वर्षअघि र अहिलेको गुगल अर्थका तस्वीरहरू स्लाइडमार्फत् हेरौं

भै‍सेपाटी

चापागाउँ

गाेदावरी

गाेलढुङ्गा

हात्तीवन

मुलपानी

तारकेश्वर

टाेखा